"कास्की राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-बि सं +विसं) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १४९:
== इतिहास ==
कास्की [[शाह वंश|शाहवंशीय राजा]]को हात पर्नु भन्दा पहिले
सोह्रौं शताब्दिमा राजा [[कुलमण्डन खाँ|कुलमण्डन शाह]]बाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा [[सिद्ध नारायण शाह]]को राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ।
|