"पानी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-गर्दछौं +गर्दछौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ४८:
पानी धेरै देशहरूको लागि एक रणनीतिक स्रोत हो। [[मध्य पूर्व]] मा [[छ-दिन युद्ध]] जस्ता धेरै युद्ध तथा लडाईहरुको कारण पानीको अभावनै रहेको छ । संसारको बढ्दो [[विश्व जनसंख्या | जनसंख्या]] को कारण विशेषज्ञहरु लाई अधिक समस्या को भविष्यवाणी गरेको छ, [[पानी प्रदूषण | प्रदूषण]] र [[ग्लोबल वार्मिंग]] को माध्यमले प्रदूषण बढ्न जान्छ।
 
[यूनेस्को]] विश्व जल विकास रिपोर्ट २००३ को विश्व जल मूल्यांकन कार्यक्रमबाट यो कुरा संकेतसङ्केत गोध्नुभयोो र्दछ कि, अर्को २० वर्षमा, सबैको लागि उपलब्ध पानीको मात्रा ३०% घट्ने अनुमान छ। संसारका ४०% बासिन्दाहरूको हालको न्यूनतम [स्वच्छता]] को लागि अपर्याप्त ताजा पानी छ। सन् २००० मा मात्र पानीजन्य रोग तथा खडेरीबाट २.२ मिलियन भन्दा बढी मानिसहरुको मृत्यु भयो । सन् २००४ मा, '''युके च्यारिटि वाटरएड'''ले भन्यो कि रोकथाम गर्न मिल्ने पानीजन्य रोगको कारण प्रत्येक १५ सेकेण्डमा एउटा बालकको मृत्यु हुनेगर्दछ ।
 
 
पङ्क्ति ५६:
खानेपानीको उपलब्धतालाई सुधार गर्न निम्न तिन उपायहरू अपनाउन सकिन्छ : धेरै उत्पादन गरेर, आवश्यकता अनुसार सहि वितरण गरेर र खानेपानीलाई खेरजान नदिएर।
 
प्राय जसो खानेपानी पानीका प्राकृतिक मुलहरूबाट संकलनसङ्कलन गरिन्छ तर आवश्यकता हेरेर कृतिम रूपमा बोरिङ गरेर तथा ईनार खनेर पनि खानेपानी प्राप्त गरिन्छ। जमीन मुनिको पानीको उपलब्धतालाई हेरेर आवश्यक स्थानहरूमा पर्याप्त ईनारहरू खनेर खानेपानी उत्पादन गर्नसकिन्छ। यसका अलावा बर्षा र समुन्द्रहरू पनि पानीका श्रोतहरू हुन्। यद्यपी यी श्रोतको पानी मानवीय उपभोगको लागि उपयुक्त हुदैन। यस्तो पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्नुपर्छ। पानीको शुद्धिकरणका लागि छान्ने, थिग्र्याउने, उमाल्ने,रासायनिक पदार्थको प्रयोग गरी निर्मलिकरण गर्ने र डिस्टिलेसन प्रविधिहरू अपनाउने गरिन्छ। पानीको शुद्धिकरणका लागि आजभोलि रिभर्स अस्मोसिस् [[:en:Reverse osmosis|Reverse osmosis]] प्रविधि समेत प्रयोगमा ल्याइएकोछ।
 
खानेपानीको वितरण विभिन्न खानेपानी वितरण आयोजना मार्फत धाराहरू तथा ट्याङ्करहरूबाट गरिन्छ। त्यसका साथै आजभोलि जार तथा बोतलहरूमा भरेर व्यापारिकरूपमा पनि खानेपानीको वितरण गर्ने गरिएको छ। विश्वका धेरै देशहरूमा सरकारले नै नि:शुल्क खानेपानीको वितरण गर्ने गर्दछ। तर केही विश्लेशकहरू भने निजि संस्थाहरूले यसको सही वितरण तथा व्यवस्थापन गर्ने धारणा राख्ने गर्दछन्। निजि संस्थाहरूले बोरिङ् खन्न, बध तथा पानी सञ्चयगर्ने भण्डार निर्माण गर्न आर्थिक श्रोत उपलब्ध गराउन सक्छन् भन्ने उनीहरूको धारणा छ।
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित