'''कत्चल''' (Katchal) [[भारत]]को निकोबार टापुसमूहमा बोलिने एक भाषा हो । कत्चल भाषा अस्ट्रो-एसियाई भाषाहरुकोभाषाहरूको निकोबारी शाखाको सदस्य हो।<ref>Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5</ref> यो भाषाको मातृभाषी कत्चल टापुमा केन्द्रित छन् । यसको छिमेकी टापु ट्रिन्केट टापुमा यसको एक उपभाषा प्रयोग हुने गर्छ। कत्चल भाषा र ट्रिन्केट भाषा बोल्ने मान्छेले एक-आर्कोलाई बुझ्ने गर्छन् तर उनीहरू कुनै अन्य मध्य निकोबारी भाषा बुझ्ने गर्दैनन्।