"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २६:
* मन्त्र: 'ॐ देवी ब्रह्मचारिण्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।'
* पुजा: नवरात्रीको दोश्रो दिन।
* शासित ग्रह: मंगल।मङ्गल।
* बाहन: पैदल सवारी गर्ने।
 
पङ्क्ति ८०:
[[File:Mahagauri Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
महागौरीको उपासना गर्नाले उपासकको सबै खाले पाप तथा कुकर्म नाश भएर जाने विश्वास लिइन्छ। महागौरीको कृपाले भक्तले भविष्यमा सन्ताप, दु:ख भोग्नु पर्दैन, उ सबै प्रकारले पवित्र बन्छ र अक्षय पुण्यले युक्त हुन्छ भन्ने मानिन्छ।
* व्युत्पत्ति: भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या (त्यस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ भनी स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो) गरेकी थिइन्। सोही कारणले उनको शरीर कालो भयो। तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गंगाकोगङ्गाको पवित्र जलले धोएर कान्तिमय बनाई दिनु भयो भने वर्ण पानी गोरो भयो।
* आवरण: दाहिने तर्फ तल्लो हातमा त्रिशुल, माथिल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फ तल्लो हात वर मुद्रामा, माथिल्लो हातमा डमरु।
* अन्य नाम: अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी।
पङ्क्ति १०२:
* स्कन्दमाता: प्रत्येक पुत्रवान मातापिता स्कन्दमाताको रुप हो।
* कात्यायनी: प्रत्येक पुत्री वा कन्याका मातापिता कात्यायनी माताको रुप हो।
* कालरात्री: देवीको यस अवतारले सम्पूर्ण जड़ तथा जीवको मृत्युलाई संकेतसङ्केत गर्दछ। सबै प्राणीलाई मृत्युको समयमा यस स्वरूपको अनुभव हुन्छ।
 
देवी भगवतीको उपरोक्त सात स्वरूपको दर्शन प्रत्यक्ष तथा सुलभ हुन्छ। तर आठौँ तथा नवौँ स्वरूप दुर्लभ छन्।
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित