"इरानको इस्लामी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ११४:
==त्यसपछि : क्रान्तिकारी सङ्कट==
===बन्धक संकट===
अक्टोबर १९७९ को उत्तरार्धमा, निर्वासित र अन्तिम अवस्थामा रहेका शाह क्यान्सर उपचारको लागि अमेरिकामा भर्ना भए। इरानमा तत्कालै खमेनी र बामपन्थी समुहले शाहको जाँच अनुसन्धान र फाँसीको लागि उनको फिर्तीको माग गरे। ४ नोबेम्बरमा आफुलाई इमाम लाइनको मुस्लिम विद्यार्थीको समर्थक बताउने, युवाहरूको समुहले तेहरानको अमेरिकी दूतावासमा आक्रमण गरेर त्यहाँका कर्मचारीहरूलाई नियन्त्रणमा लिए। ती विद्यार्थीहरूले ५२ अमेरिकी कुटनीतिज्ञहरुलाईकुटनीतिज्ञहरूलाई ४४४ दिन सम्म बन्धक बनाए।
 
अमेरिकीहरूलाई बन्धक बनाएको प्रकरण एकदमै चर्चामा रह्यो र शाह मोहमद रेजा पहलवीको स्वर्गवास पछि पनि जारी रह्यो।