"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३९:
==ट्रफी र पुरस्कार ==
 
सन् २००८-२०१० सम्मको आईपीएलको ट्रफी हीराजडित रहेको छ। यसमा सुनमा कुँदिएको एउटा खेलाडीको आकृतिले भारतको नक्सानजीक ब्याटनक्सानजिकब्याट समातेर ब्याटिङ गर्दै गरेको छ। नक्सामा आईपीएलका सबै टिमको नाम मणिद्वारा अङ्कित छ। प्रत्येक वर्षका विजेतालाई ट्रफीको प्रतिआकृति र नगद पुरस्कार प्रदान गरिन्छ। विजयी टिमले २० लाख डलरको नगद पुरस्कार प्राप्त गर्नेछ। आईपीएलको चौथो संस्करणमा दुई नयाँ टिमको प्रवेशसँगै भारतको नक्सा सट्टा एउटा ठूलो कप राखिएको छ।
 
==टिमको स्वामित्व==