"शीर्षस्तर क्षेत्राधिकार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
व्याकरण ठीक बनाइयो चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
'''इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार''' ([[:en: Country code top-level domain|Top-level domain]]) या '''टी॰एल॰डी॰''' [[इन्टरनेट]] को [[डोमेन नाम प्रणाली]] मा सबैभन्दा उच्चस्तरको डोमेन हो । यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा राखिन्छ, जस्तोकि '.com' या '.edu'।<ref name="rfc1591_2011">[http://tools.ietf.org/html/rfc1591 Domain Name System Structure and Delegation], Request for Comments, Jon Postel, Network Working Group, Accessed 2011-02-07, ''... This memo provides some information on the structure of the names in the Domain Name System (DNS), specifically the top-level domain names; and on the administration of domains ...''</ref> उदाहरणको लागि 'ne.wikipedia.org' मा '.org' उच्चतम डोमेन हो। ईन्टरनेट
ईन्टरनेट शीर्षस्तर क्षेत्राधिकार टेलिफोनको एरिया कोड जस्तै कोड हो । सामान्यतया यो अङ्ग्रेजी अक्षरमा दिईन्छ। अन्य लिपिका अक्षरहरूमा पनि यसको प्रयोग गर्ने विषयमा छलफल जारी छ।
|