"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २८:
:वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
 
इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरुकोसाधनहरूको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइपी ठेगाना, [[डोमेन नाम]] जस्ता संसारभर दोहोरिन नहुने आयामहरुकोआयामहरूको ब्यबस्थापन केन्द्रिकृत रूपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुलेसंस्थाहरूले गर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क सञ्चालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट सञ्जालको विकास भएको हो ।
 
=== सेवा, सुबिधा ===
'''सञ्चार माध्यम'''
 
यथार्थमा इन्टरनेटको शुरुवात एक सञ्चार माध्यमको रूपमा नै भएको थियो | शुरुका दिनहरूमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुलेसंस्थाहरूले आफ्नो आफ्नो कम्प्युटरहरू एक्लो रूपमा चलाउनु भन्दा तिनीहरुलाईतिनीहरूलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारीहरू अरुकहाँ पुर्याउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरुलेउनीहरूले कम्प्युटरहरुलाईकम्प्युटरहरूलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको विकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो |
 
इन्टरनेट आधारभूत रूपमा कम्प्युटरहरु बिचको सञ्चार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको सञ्चार साधनको रूपमा विकास भयो | अझ हालका दिनहरूमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक सञ्चार साधनभन्दा बढी एक आधारभूत संरचनाको रूपमा स्थापित भैसकेको छ जसमा सञ्चार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन् |
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित