"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४:
 
==इतिहास==
[[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]पछि विश्वमा दुई अतिमहाशक्तिको उदय भयो: एउटा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] र अर्को [[सोभियत सङ्घ]]। त्यसपछि कतिपय पूर्वी राष्ट्रहरू अमेरिकाको कट्टर समर्थन गर्दै त्यसकै लहरमा उभिए भने कतिपय पूर्वी [[युरोप]] लगायतका मुलुकहरू सोभियत सङ्घको पक्षमा खुलेरै संलग्न भए। यसबाट अन्य कतिपय राष्ट्रहरुलाईराष्ट्रहरूलाई एउटा महाशक्तिको पक्षमा लाग्ने पर्ने अन्यथा 'वल्लो घाट न पल्लो तीर' हुने परिस्थिति सिर्जना भयो। यसै पृष्ठभूमिमा एक थरी राष्ट्रहरूले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे। त्यसै आन्दोलनको नाम असंलग्न आन्दोलन हो, त्यसले लिएको नीतिको नाम असंलग्न परराष्ट्र नीति हो र त्यसको एक सक्रिय सदस्य हो-[[नेपाल]]।
 
===पञ्चशीलका सिद्धान्तहरू===