"अम्बा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: टापू → टापु स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति ३०:
 
==महत्त्व==
प्रकृतिको देन फलफुलहरुकोफलफुलहरूको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्त्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्त्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुलेगुणहरूले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।
 
==अम्बाका पातमा हुने गुणहरु==
पङ्क्ति ५३:
 
* ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमापातहरूमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।
 
* डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाईपातहरूलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमानियमितरूपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।
 
==तस्वीरहरू ==
"https://ne.wikipedia.org/wiki/अम्बा" बाट अनुप्रेषित