"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-फिनल्याण्ड +फिनल्यान्ड)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३:
|name = इ.भि. स्तालिन
|image = Stalin office.jpg
|office = <!-- // General Secretary of the Communist Party of the Soviet Union --> [[सोभियत संघसङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव]]<br>
|term_start = ३ अप्रिल १९२२
|term_end = १६ अक्टोबर १९५२
पङ्क्ति १४:
|death_date =५ मर्च १९५३ (बर्स ७४)
|death_place =
|party = [[सोभियत संघसङ्घ कम्युनिष्ट पार्टी]]
}}
{{सैन्य सेवा|उपनाम (हरू)=कोबा|सेवा / शाखा=सोवियत सशस्त्र सेना|वर्ष सेवा=1 9 43-53|Rank=मार्शल|युद्ध=द्वितीय विश्व युद्ध}}
 
'''इ.भि. स्तालिन''' ({{भाषा-रूसी|Иосиф Сталин}}) [https://fanyi.sogou.com/?keyword=%D0%98%D0%BE%D1%81%D0%B8%D1%84%20%D0%A1%D1%82%D0%B0%D0%BB%D0%B8%D0%BD&transfrom=auto&transto=en योसेफ स्तालिन]) (सन् १८७१-१९५३) - सोभियत रजनैतिक नेता । सन् १८९८ देखि [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टी]] सदस्य, [[बोल्सेविक]] । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि [[सोभियत संघसङ्घ कम्युनिष्ट पार्टी]]को समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि [[सोभियत संघसङ्घ]]को मन्त्री परिषद्का अध्यक्ष ।
 
एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्तालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्वपूजाकोरूपमा चित्रण ररेको छ ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौँ]]: ऐरावती प्रकाशन, २०६३. p. ५६५</ref>
पङ्क्ति ५१:
 
== जब स्तालिन बने रूस को तानाशाह ==
१९२४ जनवरीमा [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु भयो ।{{sfnm|1a1=Conquest|1y=1991|1p=104|2a1=Montefiore|2y=2003|2p=30|3a1=Service|3y=2004|3p=219|4a1=Kotkin|4y=2014|4p=534|5a1=Khlevniuk|5y=2015|5p=79}} त्यसपछि स्तालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि [[लिओन ट्रोट्स्की|लियोन ट्राटस्की]] नै उनको उत्तराधिकारी मान्थे। तर ट्रोटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धान्त असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्तालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य [[सोभियत संघसङ्घ]]लाई मजबूत बनाउन हो, पुरा दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्तालिनको योजनाको विरोध गरे, तब स्तालिनले उनलाई देश निकाला गरे। १९२० को दशकको अन्त्य आउँदा आउदै, स्तालिन [[सोभियत संघसङ्घ]]को तानाशाह बनिसकेका थिए।
 
== सोभियत संघको औद्योगीकरण ==
बीसको दशकमा नै स्तालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनलेे सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्तालिनलाई लाग्थ्यो; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूंजीवादी देशले कब्जा गर्छन् ।" स्तालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो। स्तालिनले आफ्नो योजनाहरुलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
स्टालिनको पञ्चवर्षीय योजनाबाट १९३० ई. को दशकमा [[महामन्दी|वैश्विक महामन्दी]] बाट सोभियत संघसङ्घ प्रभावित हुन् बाट जोगिएको थियो ।
 
== रूसमा भयंकर भोकमरीको समय ==
जब स्तालिन सत्तामा आए, रूसमा धेरैजसो ज़मीन सानो सानो टुक्रामा बाडिएका थिए। भोकमरी परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्तालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रीयकरण गरे। धेरै किसानहरुले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्तालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे। दसौं लाख मानिस मारिए। तीसको दशकको अन्त्य आउँदा आउदै, [[सोभियत संघसङ्घ]]मा जमिन पुर्णतः राष्ट्रीयकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।
 
== स्तालिनको आतंक ==