"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १६:
 
[[चित्र:Kustodiev_The_Bolshevik.jpg|thumb|''बोल्सेभिक (१९२० )'', by Boris Kustodiev.]]
[[चित्र:Exterminists'_Rise_in_Power_in_Russia.png|thumb|''The New York Times'' समाचार नोवेम्बार १९१७ बाट ]]
रूसको महान '''अक्टोबर समाजवादी क्रान्ति''' ([[रूसी भाषा|रूसी]]: Великая Октябрьская социалистическая революция, वेलीकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेवोल्यूत्सिया) - सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी [[रोमानोभ]] वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा '''मजदूर र किसानको पहिलो राज्य''' - [[सोभियत सङ्घ|सोवियत सङ्घ]] (रूसीमा СССР)को स्थापना भयो।
 
पङ्क्ति ४०:
२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />
 
त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९{{nbsp}} बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान १०{{nbsp}} बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब 3{{nbsp}}p.m. बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ {{nbsp}}p.m. बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरिगरी सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। <ref name=rabinowitch /><ref name=bard>{{Cite web | url = https://projects.eh.bard.edu/1917/oct-maps.html | title = From Empire To Republic: October 24 – November 1, 1917 | access-date = 24 February 2018 | author = Bard College: Experimental Humanities and Eurasian Studies}}</ref>
 
२५ अक्टोबर १९१७ मा (O.S.; 7 November, N.S.) बोल्सेभिकले पेत्रोग्राद (हाल [[सेन्ट पिटर्सवर्ग|सेन्ट पिटर्सबर्ग]]; तत्कालीन रसियाको राजधानी) मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोहमा सहभागीता जनाए।<ref name=suny /> यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।
पङ्क्ति ४७:
रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर र सैनिक को नियन्त्रण मा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गाडी राख्न सकेको थिएन। आन्दोलन सुरु भएपछि करेन्स्की स्सिन्य सहायताको अमेरिकी दूतावासबाट रेनल्ट गाडी सापट लिएर शीतकालीन दरबार तर्फ लागे।<ref name=rabinowitch />
 
करेन्स्कीले सहर छोडेपछी, लेनिन ले " रसियाका नागरिक" हरुलाईहरूलाई सम्बोधन गरे कि सैन्य क्रान्तिकारी कमिटीले अन्तरिम सरकारलाई विस्थापित गर्यो।" यो घोषणा टेलिग्राफबाट रसिया भर प्रसार गरियो।<ref name=rabinowitch />
 
===शीत कालीन दरबार (विन्टर प्यालेस)मा आक्रमण ===
पङ्क्ति ९९:
सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो ।
 
अक्टोबर क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीले सामाजिक रूपान्तरणमा महत्वपूर्णमहत्त्वपूर्ण योगदान गरे ।
 
पूर्वी युरोप र एसिया क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभाव बढी पर्यो । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टीहरूको स्थापना भए । ती देशमा अक्टोबर क्रान्तिको नक्कल गरिए ।<ref>http://rajdhanidaily.com/2017/11/05/64697/</ref>