"घले गाउँ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ८१:
[[चित्र:घलेगाउँ photo 1.JPG|thumb|200px|right| घले गाउँको एक दृष्य]]
 
नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालयसङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।
 
===सम्पदाहरू===
"https://ne.wikipedia.org/wiki/घले_गाउँ" बाट अनुप्रेषित