"ग्रह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
 
पङ्क्ति १:
[[चित्र:Planets are us.png|thumb|right|350px|हाम्रो सौरमण्डलको ग्रह - देब्रेबाट दाहिने - बुध, शुक्र, पृथ्वी, मंगलमङ्गल, बृहस्पति, शनि, अरुण र वरुण]]
 
[[चित्र:Star-sizes.jpg|thumb|200px|सौर्य मंडलको ग्रहहरू, सूर्य र अन्य पिंडहरूको तुलनात्मक चित्र]]
 
[[सूर्य]] अथवा कुनै अन्य [[तारा]]हरूको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डहरूलाई '''ग्रह''' भन्छन्। [[:en:International Astronomical Union|अन्तरराष्ट्रिय खगोल संघसङ्घ]]को परिभाषा अनुसार हाम्रो सौरमण्डलमा आठ ग्रहहरू छन - [[बुधग्रह|बुध]], [[शुक्रग्रह|शुक्र]], [[पृथ्वी]], [[मङ्गल ग्रह|मंगलमङ्गल]], [[बृहस्पति ग्रह|बृहस्पति]], [[शनिग्रह|शनि]], [[अरुणग्रह]] र [[बरुणग्रह]]। यस बाहेक अतिरिक्त तीन [[शिशु ग्रह|शिशुग्रहहरू]] अझ छन - [[सीरिस]], [[प्लूटो ग्रह|प्लूटो]] र [[एरीस]]। प्राचीन खगोलशास्त्रिहरूले तारा र ग्रहहरू बीचमा अन्तर यस प्रकार स्पष्ट गरे - राति आकाशमा चमकने धेरै पिण्डहरू सधै पूर्ब दिशाबाट उठछन, एक निश्चित गति प्राप्त गर्छन र पश्चिम दिशामा अस्त हुने गर्छन। यस पिण्डहरूको आपसमा एक अर्काको सापेक्ष कुनै पनि परिवर्तन हुंदैन। यस्ता पिण्डहरूलाई [[तारा]] भनिएको छ।
 
तर केही यस्तो पनि पिण्ड छन जुन बाकी पिण्डहरूको सापेक्षमा कहिले अगाडि र कहिले पछाडि हुन्थ्यो - यानी कि ति ग्रहहरू घुमक्कड थिये। Planet एक ल्याटिन शब्द हो जसको अर्थ यता-उता घूमने हुन्छ। यसलागि यस पिण्डहरूको नाम Planet र नेपालीमा ग्रह राखियो। शनिग्रहको टाढाको ग्रह दूरबीनको बिना हेर्न सकिन्न, यसैले प्राचीन वैज्ञानिकहरूलाई मात्र पाँच ग्रहहरूको ज्ञान थियो, पृथ्वीलाई त्यति बेला ग्रह नहीं मानिन्दैन थियो।
 
[[ज्योतिष|ज्योतिषहरू]]को अनुसार ग्रहको परिभाषा अलग्गै छ। हाम्रो देशको [[ज्योतिष]] र [[पुराण|पौराणिक]] कथाहरूमा नौ ग्रह गनिन्छन, सूर्य, [[चन्द्रमा]], बुध, शुक्र, मंगलमङ्गल, गुरू, शनि, [[राहु]] र [[केतु]]।
 
* [[नव ग्रह]]
"https://ne.wikipedia.org/wiki/ग्रह" बाट अनुप्रेषित