"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुमा +हरूमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २३:
 
=== ब्यबस्थापन र सञ्चालन ===
संचालनसञ्चालन र ब्यबस्थापनको सन्दर्भमा विश्वभर फैलिएको इन्टरनेट सञ्जालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:
:क्रमिक रूपमा विकसित र बिस्तारित
:कुनै एक व्यक्ति, निकाय वा संस्थासँग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
:वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
 
इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइपी ठेगाना, [[डोमेन नाम]] जस्ता संसारभर दोहोरिन नहुने आयामहरुको ब्यबस्थापन केन्द्रिकृत रूपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुले गर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क संचालनसञ्चालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट सञ्जालको विकास भएको हो ।
 
=== सेवा, सुबिधा ===
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित