"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

Europe
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १०:
|national_anthem = ''[[लान्ड देयर बेयर्गे, लान्ड आम श्ट्रोमे]]''&nbsp;<small>([[जर्मन]])</small><br/>("पर्वतको भूमि, नदीहरू छेउको भूमि")|
|official_languages = [[जर्मन]](आधिकारिक)<br />
[[स्लोभेनियन|स्लोभेनियाली]]; [[क्रोएशियन|सर्बो~क्रोआट]]; [[हंगेरियन|हंगेरियाली]];(स्थानीय) <br />[[अष्ट्रियन संकेतसङ्केत भाषा]];
|capital = [[भियना]]
|latd=48|latm=12|latNS=N|longd=16|longm=21|longEW=E
|largest_city = [[भियना]]
|government_type = [[गणतन्त्र|गणराज्य]]
|leader_title1 = [[अष्ट्रियाको संघीयसङ्घीय अध्यक्ष|राष्ट्रपति]]
|leader_title2 = [[अष्ट्रियाको चांसलर|चांसलर]]
|leader_name1 = [[अलेक्ज्याण्डर भान डर बेलेन]]
पङ्क्ति ५५:
}}
 
'''अष्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी [[भियना]] हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा [[जर्मन भाषा]] हो। देशका धेरै हिस्सा [[आल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली संघसङ्घ|यूरोपीय संघसङ्घ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसँग, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सँग, दक्षिणमा [[स्लोभेनिया]] र [[इटाली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लिश्तेन्श्टाइन]] सँग जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख''को रूपमा परिणत भयो। सब भन्दा ठूला शहरहरू [[भियना]], [[ग्राज]] र [[लिन्ज]] हुन्।
 
यहाँ नौ संघीयसङ्घीय राज्यहरू छन्। ती हुन् - भियना (सदरमुकामः भियना), उपल्लो अस्ट्रिया (सदरमुकामः लिन्ज), तल्लो अस्ट्रिया (सदरमुकामः सेन्क्ट् प्योल्टन), बुर्गेनलान्ड (सदरमुकामः आइजेनश्टाट), फोरार्लबेयर्ग (सदरमुकामः ब्रेगेन्च), टिरोल (सदरमुकामः इन्सब्रुक), साल्जबेयर्ग (सदरमुकामः साल्जबेयर्ग), केयर्नतेन (सदरमुकामः क्लागेनफुर्त) र स्टायरमार्क (सदरमुकामः ग्राज)।
 
अस्ट्रिया [[वोल्फग्यांग अमाडियस मोजार्ट]], योहान श्त्राउस र [[लुड्भिग भान बीथोवन]] जस्ता पश्चिमेली शास्त्रीय संगीतका दिग्गजहरूको जन्मस्थान हो। मनोविज्ञानका पिता मानिने [[सिग्मुण्ड फ्रोयड]] तथा हलिवुडका एक्शन चलचित्रका महान् स्टार [[आर्नोल्ड श्वार्चेनेगर]] (हाल अमेरिकी नागरिक) लगायत अरू धेरै प्रसिद्ध व्यक्तिहरू अस्ट्रियामाका नै उपज थिए। <gallery>
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित