"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-भाइहरु +भाइहरू)
पङ्क्ति ७:
|cause =
|result=वीर शमशेर प्रधानमन्त्री नियुक्त<br> खड्ग शमशेर प्रधान सेनापति नियुक्त
|combatant1=वीर शमशेर र भाइहरुभाइहरू
|combatant2=[[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] र [[जगतजङ्ग राणा|जगतजङ्ग राणा]]
|commander1=[[वीर शमशेर जङ्गबहादुर राणा]] <br>[[खड्ग शमशेर जङ्गबहादुर राणा]]
पङ्क्ति १६:
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
 
त्यसको जिम्मेवारी [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]लाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिक हरुको साथमा फाइदा उठाई काका [[रणोद्दीप|रणोद्दीप सिंह]]को हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा|जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो । जंगबहादुरको छोराभाइहरुछोराभाइहरू आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरुको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ ।<ref name=":1">सामान्य ज्ञान : भिम राना जिज्ञासु</ref>
 
== पृष्ठभूमि ==
पङ्क्ति ५४:
४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले ब्रिटिस सरकार समक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले । त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो । तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू  भएको उत्तर पठाउने क्रममा नयाँ जुक्ति निकाले, अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा -जबरा) लेख्ने । यसपछि नै जंगबहादुरका सन्तानलाई जबरा लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ ।
 
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरुलेभाइहरूले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए । खड्ग शमशेर प्रधान सेनापति बने । जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरुलेभाइहरूले आफ्नो नाममा पारे । जंगबहादुरका सन्तानहरुलाई चार भञ्ज्याङ् भित्र आउन रोक लगाइयो ।
<ref name=":1" /><ref name=":2" />
 
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित