"चार्ली शीन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-उनीहरु +उनीहरू) |
सा clean up, replaced: न्यूयोर्क → न्यु योर्क (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ५:
| birth_name = कार्लोस इरविन एस्टेवेज़
| birth_date = {{birth date and age|१९६५|०९|०३}}
| birth_place = [[न्यु योर्क
| occupation = कलाकार
| years_active = १९७३–
पङ्क्ति १६:
| website = {{URL|www.charliesheen.com}}
}}
'''कार्लोस इरविन एस्टेवेज़''' (जन्म सेप्टेम्बर ३, १९६५), जो व्यवसायिक रूपमा चार्ली शीनबाट चिनिन्छन्, एक अमेरिकन कलाकार हुन्। उनले ''प्लाटून'' (१९८६), ''वाल स्ट्रीट'' (१९८७), ''यंग गन्स'' (१९८८), ''एट मेन आउट'' (१९८८), ''मेजर लिग्'' (१९८९), ''हट् शट्स!'' (१९९१) र ''थ्री मस्किटरस'' (१९९३) जस्ता सफल हलिवुड चलचित्रहरुमा अभिनय गरेका छन्।
सन् २००० को दशकमा उनी टेलिभिजनको माध्यमबाट प्रख्यात भए। उनी माइकल जे. फक्स को साटो ''स्पिन सिटी'' मा अनुबन्धित भएपछि गोल्डेन ग्लोब अवार्ड को हकदार समेत हुनपुगे। त्यसपछि उनी ''टु एन्ड अ हाफ म्यान'' मा मुख्य भुमिका मा देखापरे जसबाट उनी [[गोल्डन ग्लोब पुरस्कार|गोल्डन ग्लोब]] र एम्मी अवार्ड नोमिनेसनमा पर्न सफल भए। उनीद्वारा अभिनित पछिल्लो टलिभिजन श्रृंखला FX को हास्य श्रृंखला ''एन्गर म्यानेज्मेन्ट'' थियो जसको समापन सयौं भागमा सन् २०१४ मा भएको थियो। सन् २०१९ मा चार्ली शीन सबैभन्दा बढी पारिश्रमिक लिने सिट्कम कलाकार समेत हुनपुगे।<ref name="sheen-cbs">[http://www.usatoday.com/life/television/news/2010-05-19-cbsupfront19_ST_N.htm?csp=hf CBS adds six new shows, hangs on to Charlie Sheen] USA TODAY, May 20, 2010 By Gary Levin</ref>
शीनको व्यक्तिगत जीवन सँधै विवादास्पत रहेको छ। जसमध्य अत्याधिक रक्सी सेवन, लागुपदार्थ दुर्वयसन र बिग्रदो वैवाहिक संबन्ध सँधै चर्चामा आउने विषय हुन्। नोभेम्बर १७, २०१५ मा उनले सार्वजनिक रूपमा आफू [[
== प्रारंभिक जीवन ==
चार्ली शीन को जन्म सेप्टेम्बर र, १९६५ मा
स्कुलमा उनले अभिनय क्षेत्रमा शुरुमै रुचि देखाए र आफ्नो दाइ इमिलियो तथा साथीहरु रब लोब र सन पेन् सँग मिलेर सुपर ८ फिल्महरु बनाए। स्कुल सकिनु केही साता अघि उनलाई नराम्रो अंक तथा अपुग हाजिरी को कारण स्कुलबाट निष्काशित गरियो।
पङ्क्ति २९:
== करियर ==
उनको फिल्मी जीवन सन् १९८४ मा निर्मित शीत युद्धमा मा आधारित सिनेमा ''रेड डन''बाट सुरु भएको हो। यसमा उनले पेट्रिक स्वेजी, सी थोमस होवेल, ली थोम्पसन र जेनिफर ग्रे सँग काम गरेका थिए। शीनलाई जेनिफर ग्रेसँग ''फेर्रिज बुलर्स डे अफ'' (१९८६) को एउटा सानो दृश्यमा समेत देख्न सकिन्छ। उनी ''अमेजिंग स्टोरिज्'' श्रृंखलाको एउटा भागमा समेत देखा परेका थिए। चार्ली शीनलाई उनको प्रमुख भुमिका भियतनाम युध्दमा आधारित ''प्लाटून'' (१९८६)बाट प्राप्त भयो। सन् १९८७ मा उनले बुवा मार्टिनसँग ''वाल स्ट्रीट'' मापनि अभिनय गरेका थिए। ''वाल स्ट्रीट'' र ''प्लाटून'' दुवैको निर्देशक ओलिभर स्टोन थिए। सन् १९८७ मा चार्ली शीन ''ग्रिज्ली २: द प्रेडेटर'' मा अनुबन्धित भएका थिए। १९८८ मा उनले बेसबलमा आधारित सिनेमा ''एट मेन आउट'' मा अभिनय गरेका थिए। सन् १९८८ मै उनले आफ्नो दाइ इमिलियो सँग ''यंग गन्स'' मा अभिनय गरे। इमिलियो सँगै उनले सन् १९९० मा ''मेन एट वर्क'' मा पनि अभिनय गरेका थिए।
सन् १९९० मा उनले बुवा मार्टिन सँग मार्टिन निर्देशित ''क्याडेन्स'' तथा क्लिन्ट इस्टवुडसँग इस्टवुड निर्देशित ''द रूकी'' मा काम गरे। <ref name="actors"
चार्ली शीन कयौं सिनेमाहरुमा हास्य भुमिकामा देखा परेका थिए, जसमध्य ''मेजर लिग'' श्रृंखला, ''मनी टक्स्'' र प्यारोडी ''हट् शट्स!'' प्रमुख् छन्। सन् १९९९ मा A&E नेट्वर्क निर्मित पाइलट ''सुगर हिल्स्'' जुन चल्न सकेन, मा देखा परे । सन् १९९९ मा उनले ''बिइंग जन् माल्कोभिच्'' मा स्वयं आफ्नै भुमिका निभाए। उनले हरर प्यारोडी श्रृंखला ''स्केरी मुभिज्'' का तेश्रो, चौथौं र पाँचौ भागमा पनि अभिनय गरका थिए।
पङ्क्ति ३८:
उनको टेलिभिजनमा आगमन सन् २००० मा टेलिभिजन सिट्कम ''स्पीन सिटी''बाट भएको थियो जसमा उनले माइकल जे. फक्सको साटो अन्तिम दुई सिजनमा अभिनय गरेका थिए। त्यहाँ उनको अभिनय को निम्ति उनले दुईवटा ALMA अवार्डस् नोमिनेसन तथा आफ्नो पहिलो गोल्डेन ग्लोब अवार्ड हात पारेका थिए। <ref name="GG">{{cite web|url=http://www.thegoldenglobes.com/welcome.html?nominee/sheen_charlie.html|title=Charlie Sheen|publisher=[[Golden Globes|TheGoldenGlobes]].com|accessdate=July 27, 2008}}</ref><ref>{{Cite news|url=http://www.nytimes.com/2001/05/07/arts/charlie-sheen-delivers-a-new-spin-to-spin-city.html?pagewanted=all|title=Charlie Sheen Delivers A New Spin To 'Spin City'|last=Weinraub|first=Bernard|date=May 7, 2001|work=The New York Times|page=E1}}</ref>
सन् २००३ मा चार्ली शीनलाई CBS सिट्कम् "टु एन्ड अ हाफ मेन" को निम्ति अनुबन्धित गरियो। त्यसमा उनको चरित्र मोटामोटी रूपमा उनको वास्तविक जीवन सँग मिल्दोजुल्दो देखाउन खोजिएको थियो।<ref>{{Cite news|last=Heffernan|first=Virginia|title=Swinging Bachelor's Peril: Beware of Geek Bearing Kid|url=http://www.nytimes.com/2003/09/22/arts/television-review-swinging-bachelor-s-peril-beware-of-geek-bearing-kid.html|work=The New York Times|date=September 22, 2003|page=E6}}</ref> उनको अभिनयले उनलाई ALMA अवार्ड जिताउनका साथै तीनवटा एम्मी अवार्ड तथा दुई गोल्डेन ग्लोब अवार्ड नोमिनेसन समेत प्राप्त भएको थियो।<ref name="GG" />
==सन्दर्भ सूची==
Line ५४ ⟶ ५३:
{{DEFAULTSORT:Sheen, Charlie}}
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
[[
|