"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशाल +विशाल)
पङ्क्ति ५७:
रामानाथको मूर्तिको चारै तिर परिक्रमा गर्नको लागि तीन प्राकार बनेको छ । यिनीहरूमा तेस्रो प्राकार सय साल पहिले पूरा भयो । यस प्राकारको लंबाई चार सय फिट देखि अधिक छ । दुवै तिर पांच फिट अग्लो र करीब आठ फिट चौडा चबूतरा बनेको छ । चबुतारको एक भागमा ढुंगामा ठूला-ठूला खम्बाको लामो कतार रहेको छ । प्राकारको एक सिरमा उभिएर हेर्दा यस्तो लाग्छ सयों तोरण-द्वारको स्वागत गर्नको लागि बनाईएको । यिनै खम्बाको अद्भुत कारिगरी देखेर विदेशी पनि दंग हुन्छन । यहाँको कोरिडोर विश्वको सबैभन्दा लामो हो ।
 
रामानाथको मन्दिरको चारै तिर टाढा सम्म कुनै पहाड छैन, जहाँ देखि सजिलै ढुंगा ल्याउन सकिओस । गंधमादन पहाड त नाममात्रको छ । यो वास्तवमा एउता टीला मात्र हो र यसबाट एउटा बिशालविशाल मन्दिर निर्माण कार्यको लागि ढुंगा अपर्याप्त छ । रामेश्वरमको मन्दिरको निर्माणमा जुन लाख टनको ढुंगा लागेको छ, त्यसलाई टाढा टाढा देखि नावमा ल्याईएको छ । रामानाथजीको मन्दिरको भित्री भागमा फरक किसिमको कालो ढुंगा लगाइएको छ । भनिन्छ, त्यो सबै ढुंगा श्रीलङ्काबाट ल्याइएको थियो ।
 
रामेश्वरमको विशाल मन्दिरको निर्माण र मन्दिरको रक्षा गर्नमा रामानाथपुरम नामक सानो शाही राजाहरूको ठूलो हात रहयो । रामानाथपुरमको राजभवनमा एउटा पुरानो कालो ढुंगा राखिएको छ । भनिन्छ, यो ढुंगा रामले [[केवटराज]]को राजतिलकको समय उनको चिह्नको रूपमा दिएका थिए । रामेश्वरमको यात्रा गर्ने तिर्थालु त्यो कालो ढुंगा हेर्नका लागि रामनाथपुरम जान्छन् । रामनाथपुरम रामेश्वरम् देखि लगभग तैंतीस माइल टाढा छ ।