"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →ऐतिहासिक पृष्ठभूमि: clean up, replaced: संचार → सञ्चार, संघ → सङ्घ (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण) |
||
पङ्क्ति १९:
}}
'''रेडियो सगरमाथा''' [[काठमाडौँ]] उपत्यकाबाट प्रसारण हुने रेडियो च्यानल हो । यो दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो हो ।<ref>[http://www.nepaldemocracy.org/media/nepal_leads_sa_radio.htm Nepal Leads South Asia In Radio Growth] Nepal Democracy Org</ref> रेडियो सगरमाथाले वि. स. २०५२ सालबाटै
== ऐतिहासिक पृष्ठभूमि==
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्वतन्त्रताको प्रत्याभुति दिलायो । यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररूपमा हुन थाले । त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समूह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो । वि. स. २०४९ सालमा राष्ट्रिय सञ्चार निति २०४९ जारी भयो। यसमा एफ.एम. रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो । यसैलाई आधार मानेर नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो । त्यति बेला निति थियो । तर ऐन थिएन । त्यसैले अनुमति पाउन सकेन । जब ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो । तर नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले । नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो । नियमावली पनि आयो । तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन । यो अवधिमा नेवापसले एफ एम रेडयोलाई चाहिने सम्पुर्ण औजारहरू जुटाइसकेको थियो ।
पटक–पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.सं. २०५२ [[चैत]] २० र २१ गते गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि
दक्षिण एसियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाको पहिलो अध्यक्ष भारतदत्त कोइराला, पहिलो स्टेसन प्रमुख मुरारी शिवाकोटी, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिलो प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रसारक/प्रस्तोता घमराज लुइँटेल हुनुहुन्छ । यसले घमराज लुइँटेलको आवाजमा पहिलोपल्ट, "नमस्कार ! एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एसियाकै पहिलो नाफा तथा विज्ञापन रहित स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो" भनी आफ्नो प्रसारण सुरु गरेको थियो । सुरुमा दिनको २ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारण गर्दै आएको छ । <ref>नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र</ref>
|