"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-कथाहरु +कथाहरू)
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति ५४:
 
==स्थापना==
रामेश्वरम्को मन्दिर भारतीय निर्माण-कला र शिल्पकलाको एउटा अध्भुत तथा सुन्दर नमूना हो । यसको प्रवेश-द्वार चालीस फिट अग्लो छ । मन्दिर भित्र सयों विशाल खम्बा छ, जुन हेर्नमा एक-जस्तै लागछन तर नजीक गएरनजिकगएर ध्यानले हेर्दा प्रत्येक खम्बामा बेग्लाबेग्लै बेल-बूटाको कारिगरी रहेको छ ।
रामानाथको मूर्तिको चारै तिर परिक्रमा गर्नको लागि तीन प्राकार बनेको छ । यिनीहरूमा तेस्रो प्राकार सय साल पहिले पूरा भयो । यस प्राकारको लंबाई चार सय फिट देखि अधिक छ । दुवै तिर पांच फिट अग्लो र करीब आठ फिट चौडा चबूतरा बनेको छ । चबुतारको एक भागमा ढुंगामा ठूला-ठूला खम्बाको लामो कतार रहेको छ । प्राकारको एक सिरमा उभिएर हेर्दा यस्तो लाग्छ सयों तोरण-द्वारको स्वागत गर्नको लागि बनाईएको । यिनै खम्बाको अद्भुत कारिगरी देखेर विदेशी पनि दंग हुन्छन । यहाँको कोरिडोर विश्वको सबैभन्दा लामो हो ।