"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले))
माथी उल्लेखित तिन प्रकारका कल्पसुत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरू वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्र हुन् । यी तिन प्रकारका सुत्रहरू प्रत्यक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।
===श्राउतसुत्र===
श्राउतसुत्र भन्नाले कुनै खास [[थर]] वा वंशमा धार्मिक कर्म गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्र भनेर बुझिन्छ । श्राउतसुत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगलेढङ्गले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगलेढङ्गले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसार किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउत सुत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा [[विवाह]], [[व्रतवन्ध]], किरिया, अन्त्यष्टी आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । <ref name= "पूस्तक"/> अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरू यस प्रकार छन्।
* अपस्तम्व श्राउतसुत्र
* आस्मल्यायन श्राउतसुत्र
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/894915" बाट अनुप्रेषित