"जनसङ्ख्या" का संशोधनहरू बिचको अन्तर

ref add
सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
पङ्क्ति २४:
मुलुकको जनघनत्व प्रतिवर्ग किलोमिटर औसत १ सय ८१ व्यक्ति छ। जिल्लागत आधारमा सबैभन्दा बढी जनसङ्ख्या काठमाडौंमा १७ लाख ४१ हजार र मनाङमा सबैभन्दा कम ६ हजार ५ सय २७ छ।
 
'यो नतीजाले देशलाई संघीयतामा लैजान सजिलो बनाएको छ। जातीय, भाषिक, धार्मिकजस्ता विस्तृत विवरण पनि अहिल्यै आएको भए वेश हुने थियो,' योजना आयोगका पूर्वसदस्य डा. चैतन्य सुब्बाले प्रतिक्रिया दिए, 'जनसङ्ख्या खासै असमान ढंगलेढङ्गले बढेको रहेनछ।'
 
तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या १९ लाख १७ हजार छ। यसलाई कुल जनसङ्ख्यामा समावेश गरिएको छैन।
पङ्क्ति ३०:
दस वर्षअघि विदेशमा ७ लाख ६२ हजार नेपाली थिए। गणनाको परिभाषाभित्र नपरेकाले उनीहरूलाई कुल जनसङ्ख्यामा नसमेटिएको निर्देशक सुवालले बताए। ६ महिनाभन्दा बढी समय बसोबास गरेका बासिन्दालाई मात्र गणनामा सम्बद्ध ठाउँबाट समेटिएकाले विदेशिएका लागि समावेश नगरिएको हो। विदेशिएकामध्ये ग्रामीण क्षेत्रका ८६ दशमलव ३८ प्रतिशत र सहरी क्षेत्रका १४ दशमलव ६२ प्रतिशत छन्।
 
गणनाको अन्तिम नतीजा सुपरिवेक्षक र गणकले भरेका फारम प्रशोधन गरी सूक्ष्म ढंगलेढङ्गले प्रस्तुत गरिने विभागका महानिर्देशक उत्तमनारायण मल्लले बताए। '२०६९ सालभित्र विस्तृत नतीजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं,' उनले भने।
 
केन्द्रीय तथ्यांक विभागले गत असार ३ देखि १३ गतेभित्र देशभर एकसाथ लिएको एघारौं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतीजा मंगलबार सार्वजनिक गरेको हो।
"https://ne.wikipedia.org/wiki/जनसङ्ख्या" बाट अनुप्रेषित