"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
पङ्क्ति ३६:
खगोल शास्त्रिहरूले गणितबाट के निश्चित गरेका छन् भने १८ वर्ष १८ दिनको समयावधिमा ४१ सूर्यग्रहण र २९ चन्द्रग्रहण हुन्छन् । एक वर्षमा ५ सूर्यग्रहण तथा २ चन्द्रग्रहण सम्म हुन सक्छन् । त तैपनि एक वर्षमा २ सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष २ मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा ७ ग्रहण सम्म संभाव्य छन्, तथापि ४ भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण १८ वर्ष ११ दिन बीतेपछी पुन: हुन्छ । तर त्यो आफ्नो पहिलेको स्थानमा हुन्छ भन्ने निश्चित छैन, किनकी सम्पात बिन्दु निरन्तर चलिरहेका छन् ।
 
साधारणतया सूर्यग्रहणको अपेक्षा चन्द्रग्रहण अधिक देखिन्छन्, तर साँचो कुरा के हो भने चन्द्र ग्रहण भन्दा कैयौंकैयौँ अधिक सूर्यग्रहण हुन्छन् । ३ चन्द्रग्रहणमा ४ सूर्यग्रहणको अनुपात आउँछ । चन्द्रग्रहणहरू अधिक देखिनाको कारण के हो भने यिनीहरू पृ्थ्वीको आधा भन्दा अधिक भागमा देखिन्छन्, तर सूर्यग्रहण पृ्थ्वीको धेरै ठुलो भागमा प्राय सय माइल भन्दा कम चाक्लो र दुई देखी तीन हजार माइल लामो भूभागमा देखिन्छन् । उदाहरणको लागि यदि भारतको [[मध्य प्रदेश]]मा खग्रास (सम्पूर्ण सूर्य बिम्बलाई छेक्ने खालको) ग्रहण छ भने [[गुजरात]]मा खण्डग्रास सूर्यग्रहण (सूर्य बिम्बका केही अंशलाई मात्र छेक्ने) मात्र दिखिन्छ भने उत्तर [[भारत]] र [[नेपाल]]मा त त्यो देखिंदै दिखिन्न ।
 
== वैज्ञानिक दृष्टिकोणमा सूर्यग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित