"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: संचार → सञ्चार स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
पङ्क्ति ११२:
दुर्गा कवचमा नवदुर्गालाई नौ विशिष्ट औषधिको रूपमा वर्णन गरिएको छ।<ref>{{Cite web|url=https://www.patrika.com/religion-and-spirituality/nine-ayurvedic-medicines-known-as-nau-durga-keep-youth-young-1123409/|title=इन औषधियों में विराजमान हैं नवदुर्गा, रोग दूर कर बनाती है युवा|website=www.patrika.com|language=hindi|access-date=2019-10-05}}</ref>
 
* शैलपुत्री (हर्रो): कैयौंकैयौँ रोगको उपचारमा प्रयोग हुने हर्रोलाई दुर्गा कवचमा शैलपुत्री कै एक रुप मानिएको छ। हर्रो सात प्रकारका हुन्छन्। 
* व्रह्मचारणी (ब्राह्मी): आयु तथा स्मरण शक्ति बढाउने, रक्त विकार शुद्ध गर्ने, स्वर मधुर बनाउने ब्राह्मीलाई व्रह्मचारणीको रूपमा बर्णन गरिएको छ।
* चन्द्रघण्टा (चम्सुर): धनिया जस्तो देखिने र मोटोपन, हृदयरोग आदिमा काम आउने चम्सुरलाई समेत देवीको एक रुप मानिएको छ। 
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित