"ढाका जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बाङ्लादेश → बङ्गलादेश (7) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ५८:
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या ८५११२२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ४७१२३३० छ भने महिलाको जनसङ्ख्या ३७९८८९८ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८०२०३७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४४१२१३ छ। त्यस्तै गरिगरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ४१३९५, इसाई धर्मको ६५६५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६८३ रहेको छ। यस जिल्लामा २३९१ मस्जिद, १३० हिन्दु मन्दिर र १ गिर्जाघर रहेको छ। यस जिल्लामा १२००० भन्दा बढी मस्जिद, ३०१२ हिन्दु मन्दिर, ५३० गिर्जाघर, १७४ बौद्ध गुम्बाहरू रहेका छन्।
 
== अर्थतन्त्र ==
पङ्क्ति ६६:
== प्रशासन ==
 
प्रशासकीय ढाका नगरपालिकाको स्थापना सन् १८६४ मा भएको थियो भने सन् १९६० मा यसलाई सहर समितिमा परिणत गरिएको थियो।<ref>{{cite web|url=http://www.thedailystar.net/newDesign/news-details.php?nid=214399|title=AL men appointed administrators|work=thedailystar.net}}</ref> सन् १९७२ मा उक्त सहर समितिलाई निर्मूल गरिगरी सन् १९८३ मा नगरपालिका निगममा पदोन्नति गरिएको थियो। सन् १९९० मा ढाका सहरलाई सहर निगममा परिणात गरिएको थियो।<ref>http://pmis.mopa.gov.bd/pmis/Forms/dclist.php</ref>
 
== शिक्षा ==
"https://ne.wikipedia.org/wiki/ढाका_जिल्ला" बाट अनुप्रेषित