"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ)
पङ्क्ति २९:
| religion = [[हिन्दू धर्म|हिन्दू]]
}}
'''त्रिभुवन शाह''' नेपालका आठौंआठौँ शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।
== २००७ सालको क्रान्ति ==
{{main|सात सालको क्रान्ति}}