"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-अगाडी +अगाडि)
पङ्क्ति ३३:
 
=== अन्तिम परीक्षा ===
एक दिन उनले आफ्नो पहिलेको जीवन र अहिलेको अवस्थाको बारेमा सपना देखे र अहिले भोग्नु परेको अवस्थालाई पहिलेको जीवनको पापको रूपमा लिए । सपनामा उनले रानीलाई रोइरहेको देखे । उनी बिउझिए । जब उनी बिउझिए , उनले आफ्नो अगाडीअगाडि एक महिला रोइरहेको देखे । उनले आफ्नो छोरालाई बोकिरहेकी थिइन् जसको सर्पले डसेर मृत्यु भएको थियो । नजिकै गएर हेर्दा ती महिला उनकै रानी शैव्या थिइन् र छोरा रोहितको सर्पले डसेर मृत्यु भएको थियो । आफ्नो दुर्भाग्य देखेर , हरिशचन्द्रलाई आत्महत्या गर्न मन लाग्यो , तर उनले अर्को जन्ममा पनि यसको फल भोग्नु पर्ने महसुस गरे ।
 
जब रानीले छोराको दाहसंस्कार गर्ने सुरसार गरिन् , हरिशचन्द्रले यो बताए कि उनले पैसा नदिएसम्म हरिशचन्द्रले उनलाई दाहसंस्कार गर्न दिन सक्दैनन् । त्यो बेला धर्म सहित सबै देवी देवता र [[विश्वामित्र ऋषि|विश्वामित्र]] उपस्थित भए । उनीहरूले हरिशचन्द्रको सत्यबादी गुण र सत्गुणको प्रशंसा गरे र उनलाई स्वर्गमा निम्त्याए ।