"मल्ल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
पङ्क्ति १:
'''मल्ल''' [[नेपाल]], [[भारत]] तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्द भनिन्थ्यो | मल्ल युद्द गरेर राज्य जित्नेहरु मल्ल राजा बने | मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर ,ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजा हरुराजाहरू आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । यी मल्लले काठमाडौँ उपत्यका दोहन गरेको इतिहास छ । जुम्ला सिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरुले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।
==देखिएका र जानिएका फरक-फरक कुल खान्दानका मल्ल==
*१) [[शौनक]] गोत्रीय मल्ल [[डोटी जिल्ला|डोटी]] डडेल्धुरा र बझांगमा क्षेत्रमा बस्छन |
पङ्क्ति ५:
*३) [[कश्यप]] गोत्रीय मल्लहरु गण्डकी गुल्मी क्षेत्रमा बस्छन |
*४) नेवार मल्ल काठमाडौँ , भक्तपुर ,ललितपुर ,किर्तिपुरमा बस्छन |
*५) वैश्य जातिबाट मल्ल लेख्ने हरुलेख्नेहरू देशका विभिन्न स्थानहरुमा बस्छन |
खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा
{| class="wikitable"
पङ्क्ति ४७:
 
=== मल्ल को वैवाहिक सम्बन्ध===
नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरीसँग हुने गर्दछ । [[बोगटान राज्य|डोटी बोगटान]] का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका [[कार्तिकेय (मोहन्याल)]] कुलदेवता मान्ने बम [[रजवार]] हरुको बोगटान क्षेत्रका मल्लसँग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका [[बम]] [[ठकुरी]]हरुको वैवाहिक सम्बन्ध डोटीका [[शाही]]/[[शाह वंश|शाह]] र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । डोटी [[रैका राजवंश]] नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्लसँग डोटी बोगटान का ठकुरी रजवार हरुको र देउवा हरुको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्लसँग [[देउवा]] हरुको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा रावल मल्ललाई आफू भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास [[देउवा]]हरुको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने [[बोगटान राज्य|डोटी बोगटान]]का मल्लको सम्बन्धमा इतिहास र देवता जे जस्तो भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु बोगटान क्षेत्रका अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् । वर्तमानमा माथि उल्लेखित सबै मल्लको बिबाह डोटी बोगटानका बम, बोगटानका बोगटी रजवार, अछामी शाह, बझांगी सिंह, बैतडी चन्द डाँगका शाह , रासकोटी शाही ,कल्याल शाही ,शाह, राठौर , देउवा, दार्चुलाका पाल ,नेपालका राणाहरुसँग भएको भेटिन्छ । तर नेवार मल्ल र वैश्य मल्ल हरुमल्लहरू भने आफ्नै जात मिल्ने तिनकै स्तरकाहरुसँग बिबाह गर्दछन ।
 
===सूर्यवंश र [[रघुवंश]] उल्लेखित मल्ल र देव थरसँग सम्बन्धितअभिलेख ===
"https://ne.wikipedia.org/wiki/मल्ल" बाट अनुप्रेषित