"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा clean up, replaced: टापू → टापु स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू ) |
||
पङ्क्ति ९:
यो ऐतिहासिक स्थल [[पाटन, बैतडी|पाटन]] गा.वि.स. वडा नं.५, [[महाकाली अञ्चल]] [[बैतडी जिल्ला]]मा रहेको छ । विशाल नेपालको एकीकरणपूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.संं १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्य (डुम्राकोट राज्य) को इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्रोाटको नै ।
यस क्षेत्रमा हाल ब्राह्मण अवस्थी, क्षेत्रीहरुमा कठायत, वैश्यहरु नभएको र शुद्रको रूपमा भने वि.क.
[[महाकाली अञ्चल]], [[बैतडी जिल्ला]] [[पाटन, बैतडी|पाटन गा.वि.स.]] वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रूपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरुले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरुलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आवश्यक देखिन्छ ।
|