"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
पङ्क्ति १३:
==जीवनी==
२००३ साल फाल्गुण ३ गते संखुवासभा जिल्लाको तत्कालीन जिल्ला सदरमुकाम चैनपुर निवासी स्व. गंगाबहादुर श्रेष्ठ तथा स्व. प्रेमकुमारी श्रेष्ठका साहिला छोराको रूपमा जन्मेका थिए <ref name=hamrosankhuwasabha>http://nepaloutdoors.com/hamrosankhuwasava/view.php?cat=kurakani&id=107</ref>।
दुई दाजुहरू महनमोहन र मानमोहन तथा भाईभाइ जेसमोहन र पाँच जना दिदीबहिनीहरूका माईती स्वर्गीय कृष्णमोहनको शुभविवाह काठमाण्डौं लाजिम्पाट निवासी [[तेजमान शाक्य]]की छोरी नुडुपसँग भएको थियो। सामाजिक तथा शिक्षा क्षेत्रमा सक्रिय नुढुप सशस्त्र प्रहरी बल परिवार महिला संघका अध्यक्षका साथै [[लिङ्कन स्कुल काठमाण्डौं]]मा शिक्षिका थिइन्। उनीहरूका तीन छोरीहरू नमिता, कृपा र किर्ती श्रेष्ठ छन्।
 
==शिक्षा==