"स्तन ग्रन्थी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
||
पङ्क्ति १:
[[चित्र:Breast anatomy drawing.png|right|thumb|300px|महिलाको स्तन ग्रन्थी]]
'''स्तन ग्रन्थी''' (अङ्ग्रेजी: Mammary gland) एक [[स्तनधारी]] जनावरको शरीरको विशेष [[ग्रन्थी]] हो। यसको प्रमुख कार्य "[[दूध]]" उत्पादन गर्नु हो जुन नवजात शिशुको लागि पोषक तथा अति आवस्यक आहार हो।
चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो । यो छातीको मांशपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ । स्तनभरि नै प्रमुख रूपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ । स्तन ग्रन्थी प्राय गरी पोथी स्तनधारी जिवमा मात्र विकसित र दूध उत्पादन हुने गर्छ तर कहिलेकाही भालेमा पनि विकसित हुने र दूध उत्पादन हुने गर्छ ।
|