"नेपालमा निर्वाचन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
निर्वाचन निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो। साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात् संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य निर्वाचन हो। विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृया बाटप्रकृयाबाट निर्वाचन गराउने गर्दछन्। नेपालमा बालिग (१८ वर्ष उमेर पुगेका) मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था छ।
==इतिहास==
नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म सम्शेर]]ले २००४ जेठ ३ गते गराएका थिए।<ref> {{cite book |author=<!--Staff writer(s); no by-line.--> |title=नेपालको निर्वाचन इतिहास |url= |location= |publisher=निर्वाचन आयोग नेपाल |page=८७१ |date=२०७४ |isbn=}}</ref> यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। <ref> {{cite web |url=https://www.onlinekhabar.com/2017/04/564708 |title=यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास |last= |first= |date= |website= |publisher= अनलाइन खबर |access-date=११ जुन २०१८ |quote=}} </ref>