"सद्गुरु" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपले +रूपले)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १५:
== [[ईशा फाउन्डेशन|'''ईशा फाउन्डेशन''']] ==
[[चित्र:Isha foundation.jpg|thumb|Isha Foundation ]]
सद्गुरुद्वारा स्थापित ईशा फाउन्डेशन एक लाभरहित मानव सेवा संस्थान हो जो मानिसहरुको शारीरिक मानसिक एवं आन्तरिक कुशलताको लागि समर्पित छ । यस फाउन्डेशनलाई दुइ लाख पचास हजार भन्दा धेरै स्वयंसेवि हरुबाट चलाइन्छ । यसको मुख्यालय ईशा योग केन्द्र कोयम्बटुर मा छ । ग्रीन ह्यान्ड परियोजना ईशा फाउन्डेशन को पर्यावरण सम्बन्धी प्रस्ताव हो । पुरै तमिलनाडु मा लगभग १६ करोड रुखहरु रोप्ने, परियोजनाको घोषित लक्ष्य हो । अहिलेसम्म ग्रीन ह्यान्ड परियोजनाले तमिलनाडु र पुदुच्चेरी मा १८०० भन्दा अधिक समुदायमा २० लाख भन्दा धेरै मानिसहरुबाट ८२ लाख वृक्षारोपणको आयोजना गरेको छ । यस संगठनले १७ अक्टोबर २००६ मा तमिलनाडु का २७ जिल्लामा एकसाथ ८.५२ लाख वृक्षारोपण गरेर गिनीज वल्र्ड रेकर्ड बनाएको थियो । पर्यावरण सुरक्षाको लागि गरिएको यस महान् कार्यको लागि यसलाई वर्ष २००८ मा इन्दिरा गान्धि पर्यावरण पुरस्कार दिइएको थियो । वर्ष २०१७ मा अध्यात्मको लागि यसलाई पद्मविभूषण बाटपद्मविभूषणबाट पनि सम्मान गरिएको थियो । अहिले रेली फर रिभर नामक अभियान नदि संरक्षका लागि यस फाउन्डेशनले चलाइरहेको छ ।
 
== '''ईशा योग केन्द्र''' ==
पङ्क्ति २१:
 
== '''ध्यानलिंग योग मन्दिर''' ==
१९९९ मा सद्गुरुद्वारा स्थापित, प्रतिष्ठित ध्यान लिंग आफ्नै तरिका को पहिलो लिंग हो जो पूरा रूपले प्रतिष्ठित छ । योग विज्ञानको सार ध्यानलिंग ऊर्जा को एक शाश्वत र अनौठो आकार हो । १३ फिट ९ इन्च अग्लो यो ध्यानलिंग विश्वको सबैभन्दा ठूलो पारा–आधारित जीवित लिंग हो । यो कुनै खास सम्प्रदाय या मत सँग सम्बन्ध राख्दैन । न त यहाँ कुनै पनि प्रकारका विधिविधान प्रार्थना या पूजाको आवश्यकता छ । जो ध्यानको अनुभव बाटअनुभवबाट वञ्चित छन् उनीहरु पनि ध्यानलिंग मन्दिरमा केही समय मौन ध्यान गर्दा नै गहिरो ध्यानावस्थाको अनुभव गर्न सक्दछन् । यसको प्रवेशद्वारमा सर्व धर्म स्तम्भ छ जसमा हिन्दू, इस्लाम, ईसाई, जैन, बौद्ध, सिख, ताओ, फारसी यहूदी र शिन्तो धर्मको प्रतीक अंकित छ । यसले धार्मिक मतभेद भन्दा माथि उठेर पुरै मानवता लाई आमन्त्रित गर्दछ ।
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/सद्गुरु" बाट अनुप्रेषित