"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २८:
इब्राहिमलाई आफ्नो पिता [[सिकंदर लोधी]] को मरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरुको सामना गर्नु पर्यो।
 
[[राणा सांगा]] ले आफ्नो साम्राज्य पश्चिम [[उत्तर प्रदेश]] सम्म बिस्तार गरे, र [[आगरा]] मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरुलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरुलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरुलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरुले [[बाबर]] लाई [[काबुल]] बाट [[भारत]] माथि आक्रमण गर्नको लागि आमन्त्रित गरे।
 
इब्राहिमको मृत्यु [[पानीपतको प्रथम युद्ध]] मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।