"स्तनपान" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
[[File:breastfeeding infant.jpg|right|thumb|आमाको दूध चुसिरहेको नवजात शिशु]]'''स्तनपान''' ([[:en:Breast Feeding|Breast Feeding]]) आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तन बाटस्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । स्तनपान र सघनतालाई [[परिवार नियोजन]]को माध्मको रूपमा पनि लिइन्छ । जति बढि पटक आमाले दूध चुसाउछिन् त्यतिनै बढि अस्थाइ बाँजोपानको अवधि बढेर जान्छ । यो कार्य ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र स्वस्थकर पनि छ । [[File:Breastfeeding-icon-med.svg|thumb|अन्तरराष्ट्रिय स्तनपानको चिह्न]]
 
== महत्त्व ==
स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारीहरूको विकास जहिलेदेखि भयो उहिलेदेखि नै हुँदै आएको हो । तर विश्वमा आएका अनेक परिर्वतनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ । यही कारण स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन बेलाबेलामा महिलाहरूका लागि सूचनाको पनि आवश्यकता अनुभव गरिएको छ । <ref name=":0">[http://ne.vikaspedia.in/health/91c93993e901-92e93993f93293e93993094291593e-93293e91793f-92191594d91f930-93994190192694892892894d/92e93993f93293e-930-91593f93694b930-93894d93593e93894d92594d92f-93892e93894d92f93e-930-92a93093f93593e930-92893f92f94b91c928/93894d92492892a93e928#section-1 स्तनपान]</ref>
 
स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो । स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन् । <ref>[http://www.patrika.com/article.aspx?id=11428 स्तनपान जरूरी छ]।पत्रिका.कम</ref> आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन् । वातावरण देखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरमा स्थित विशेष भागको संपर्कमा आउछन्, जो उन रोगाणु-विशेषको बिरुद्ध प्रतिरोधात्मक तत्व बनाछन । यो तत्व एक विशेष नलिका थोरासिक डक्टबाट सीधा आमाको स्तन सम्म पुग्छन र दूध बाटदूधबाट बच्चाहरूको पेट मा । यस तरिकाले बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ ।
 
जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ । उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ । यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस हुन सक्छ । यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रेष्ठ आहार मात्र हैन, जीवन रक्षक पनि हुन्छ ।
आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिना सम्म मात्र स्तनपानमा नै निर्भर राख्नुपर्छ । यो शिशुको जीवनको लागि जरूरी छ, किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । आमाको दूध शिशुको प्रतिरोधक क्षमता बढाउनमा पनि सहायक हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ, किनकी आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
 
केही शिशुलाई गाईको दूधले एलर्जी हुन सक्छ । यसको विपरीत आमाको दूध शत-प्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरू त्यस पछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो हुँदैनन् । यो शायद यस कारण बाटकारणबाट हुन्छ कि तिनीहरूलाई शुरू देखि नै आवश्यकता भन्दा अधिक खानाको बानी पर्दैन । स्तनपानबाट देखि जीवनका पछिको चरणहरूमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । यसको कारण यो हो कि स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस वाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् । <ref name="गेटवे">[http://www.indg.in/health/child-health/93894d92492892a93e928 स्तनपान] भारत विकास गेटवे</ref>
* बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो ।
* स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ ।
६७,७३०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/891907" बाट अनुप्रेषित