"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ६५:
[[काठमाडौँ|काठमाडौं]]को [[त्रिभुवन विश्वविद्यालय]]मा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८ मा एउटा संरक्षण अध्ययन (study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।
 
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाटअध्ययनकर्ताहरूतिरबाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। <ref>[http://www.nepjol.info/index.php/ON/article/viewPDFInterstitial/298/290 Park–people Conflict in Koshi Tappu Wildlife Reserve, 2003 PDF]</ref>
 
वन्य-जीवनको संरक्षण अतिरिक्त यस संरक्षित क्षेत्रमा [[सप्तकोशी नदी|सप्तकोशी]]को केही महत्वपूर्ण भाग पनि संरक्षित रही रहन्छ। सन् १९८७ मा यो ठाउँलाई [[रामसर साईट]] घोषित गरियो। <ref>[http://www.ramsar.org/sitelist.pdf The Ramsar Wetlands of International Importance Official List p.26 of PDF (under Nepal listing)]</ref>