"मध्यपङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १०:
==विङ्गर==
 
फुटबलमा विङ्गर (पाश्वखेलाडी) भन्नाले त्यस्ता खेलाडीलाई बुझिन्छ जो [[अग्रपंक्ति|स्ट्राइकर]]को विङ्ग बाटविङ्गबाट खेल्ने गर्दछन् । पहिले विङ्गरहरूलाई शुद्ध आक्रामक खेलाडी मानिन्थ्यो जसबाट पछाडी फर्किएर रक्षात्मक खेल खेल्ने अपेक्षा गरिँदैनथ्यो । यो शैली सन् १९६० तिर आएर परिवर्तन भयो । इङ्गलैन्डका प्रशिक्षक आल्फ राम्सेले इसं १९६६ को विश्वकपमा क्वार्टरफाइनल पछीका खेलहरूमा विङ्गरको प्रयोग गरेनन् जसलाई 'विङ्गलेस वन्डर्स' भनिन्छ जसले आधुनिक ४-४-२ ढाँचाको सुरूवात गर्यो । विङ्गरले स्ट्राइकर खेलाडीलाई हेड गोल को अवसर सिर्जना गर्ने काम गर्दछन् । विङ्गरहरू दुइ प्रकारका हुन्छन् - दायाँबाट खेल्नेलाई दायाँ विङ्गर र बायाँबाट खेल्नेलाई बायाँ विङ्गर भनिन्छ । वर्तमान समयमा [[लियोनेल मेसी|लियोनेल मेस्सी]]लाई उत्कृष्ट दायाँ विङ्गर र [[क्रिस्टियानो रोनाल्डो|क्रिष्टियानो रोनाल्डो]]लाई उत्कृष्ट बायाँ विङ्गर मानिन्छ ।
 
==सन्दर्भ सूची==