"भण्डारी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १:
'''भण्डारी''' नेपाल तथा [[भारत]]मा बसोबास गर्ने [[ब्राह्मण|बाहुन]] तथा [[क्षेत्री]] मानिसहरूको एक थर हो । भण्डारीहरूको [[गोत्र]], [[शाखा]], [[सूत्र (हिन्दु धर्म)|शुत्र]] र [[प्रवर]] फरक फरक हुन्छ । डोटी निरोली गडसेरा क्षेत्रमा भारद्वाज गोत्रीय ब्राहमण भण्डारी छन् । ब्राहमण भण्डारी कर्तिकेयपुरी राजाका भण्डारा चलाउने ब्राहमण हुन् । [[जोशी]] बाट भण्डारी भनेका यिनको कुलदेवता भागेश्वर (शिव) हो । [[पाल (थर)|पाल]] राजाको भण्डारा डोटी बाटडोटीबाट [[कत्युरी राजवंश|कत्युरी]] राज्यमा पठाउने जिम्मा पाएको समय बाटसमयबाट यी भण्डारी थरका बनेका हुन् । [[डोटी जिल्ला|डोटी]] [[कैलाली जिल्ला|कैलाली]] कन्चनपुरमा यिनको बसोबास छ ।
 
==वशिष्ठ गोत्रीय भण्डारीहरू==
"https://ne.wikipedia.org/wiki/भण्डारी" बाट अनुप्रेषित