"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षा +परीक्षा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३८:
}}
 
'''खड्गप्रसाद शर्मा ओली''' (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: '''केपी ओली''') नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् ।<ref>{{cite web|title=केपी ओली|url=https://www.opmcm.gov.np/cabinet/|website=प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालय|accessdate=15 फेब्रुअरी 2018}}</ref> राष्ट्रपति [[विद्यादेवी भण्डारी]] बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्<ref>{{cite web|title=एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त...|url=https://www.kantipurdaily.com/news/2018/02/15/20180215121935.html|website=कान्तिपुर|accessdate=15 February 2018}}</ref>। यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री<ref>{{cite web|title=ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली|url=http://kantipur.ekantipur.com/news/2015-10-11/20151011164028.html|website=इकान्तिपुर|accessdate=11 अक्टोबर 2015}}</ref><ref>{{cite web|title=नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित|url=http://www.bbc.com/nepali/news/2015/10/151011_kp_oli_elected|website=बिबिसी नेपाल|accessdate=11 अक्टोबर 2015}}</ref> बनेका थिए। यिनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट२बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्। <ref name='KRS'>{{cite web|title=यस्तो छ ओलीको जीवनचित्रः गरिब पृष्ठभूमी र कम पढेका प्रधानमन्त्री|url=http://web.archive.org/web/20151014114039/http://setopati.com/raajneeti/35060|website=Setopati.com|accessdate=१४ अक्टोबर २०१५}}</ref>
 
==पारिवारिक जीवनी==
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार [[तेह्रथुम जिल्ला]]को इवा गाउँमा भएको थियो। विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए।।<ref name="Ujjyalo">उज्यालो अनलाइन:संविधान सभा चुनाव २०७० {{cite web |url= http://election.ujyaaloonline.com/np/candidates/221/खड्गप्रसाद(केपी)-ओली/ | title=खड्गप्रसाद ओली| accessdate= 9 October 2015}}</ref> ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट६बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट७बाट पराजित भए। विसं २०४९ सालमा [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को स्थायी कमिटी सदस्य<ref name="Ujjyalo"></ref> भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट७बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को संसदीय दलका नेता पनि हुन्। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण भए। उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन्। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।
 
==राजनौतिक जीवन यात्रा==