"एक बच्चा नीति" का संशोधनहरू बिचको अन्तर

सा y
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ४:
एक बच्चा नीति समितिका एक प्रवक्ता भन्छन् चीनको जनसङ्ख्याको लगभग ३५.९% एक बच्चा नीतिको प्रतिवन्धमा पर्दछन्। <ref>[http://www2.chinadaily.com.cn/china/2007-07/11/content_5432238.htm अधिकांश मानिसका लागि बढी बच्चा पाउन छूट]</ref>
 
तर चीनका विशेष प्रशासनिक क्षेत्र [[हङकङ]] र [[मकाओ]]ले यो नीति हटाउँदै छन्। यस वाहेक यस कानुन बाटकानुनबाट छुटकारा पाउनेमा चीनमा बस्ने विदेशी नागरिक हुन्।
 
पङ्क्ति १२:
 
==इतिहास==
माओत्सेतुडको शासनकालमा सन् १९४९ बाट१९४९बाट १९८१ सम्म पुग्दा
कोरा जन्मदर र शिशु मृत्युदर घटेर क्रमस ३७ बाट३७बाट २०्प्रति १००० र २२७ बाट२२७बाट ५३ प्रति १००० भएको थियो<ref name=gg.it>{{cite journal | work = Global geografia | place = [[Italy|IT]] | format = [[Portable document format|PDF]] | url= http://www.globalgeografia.it/temi/Population%20Growth%20in%20China.pdf |title= Population Growth in China: The Basic Characteristics of China's Demographic Transition | last =Bergaglio | first = Maristella}}</ref> त्यस्तै सन् १९४८ मा ३५ भएकोऔषत आयु पनि बढेर १९७६ मा ६६ भएको थियो। <ref name= gg.it /><ref>{{cite web |url= http://www.google.co.nz/publicdata/explore?ds=d5bncppjof8f9_&met_y=sp_dyn_le00_in&idim=country:CHN&dl=en&hl=en&q=life+expectancy+china#ctype=l&strail=false&bcs=d&nselm=h&met_y=sp_dyn_le00_in&scale_y=lin&ind_y=false&rdim=country&idim=country:CHN&ifdim=country&tstart=-284745600000&tend=220176000000&hl=en&dl=en |title= World Development Indicators| work =Google Public Data Explorer |date=2009-07-01 |accessdate= 2013-10-04 | publisher = [[World Bank]]}}</ref> त्यसबेला माओत्सेतुडले जनसङख्या बृद्धि देश स-सक्तिकरणको आधार हो भन्ने सिद्धान्त अपनाए र १९६० को दसक सम्म पनि सम्भब भए सम्म बच्चा जन्माउन प्रोत्साहन गरिको थियो। <ref name= "mann19920607">{{cite news | url= http://articles.latimes.com/print/1992-06-07/magazine/tm-411_1_lu-gang | title=The Physics of Revenge: When Dr. Lu Gang's American Dream Died, Six People Died With It | work= The Los Angeles Times Magazine | date=1992-06-07 | accessdate= July 14, 2012 | last = Mann | first = Jim}}</ref>
१९४९ बाट१९४९बाट १९७६ सम्म पुग्दा चीन ‍को जनसङ्ख्या वृद्धि ५४० मिलियन बाटमिलियनबाट ९४० मिलियन पुग्यो। १९७० को सुरुबाट नै चीनी नागरिक लाई ढिलो विबाह गर्न र २ वटा मात्र सन्तान जन्माउन प्रोत्साहित गरियो।
त्यति हुदा पनि चीनको प्रजनन दरमा कमी आउन सकेन। निकै छलफल र वादबिवादका बाबजुद चीन सरकारले सन् १९७९ देखि २०१५ सम्म एक बच्चा वा सन्तान निति लागु गर्यो।
 
==सकारात्मक पक्ष==
 
एक बच्चा निति गरेपछि सन १९९७ बाट१९९७बाट २०१० सम्ममा प्रजनन दर २.८ बाट८बाट १.५ सम्म ओरालो लाग्यो।<ref name= "Wang Judge">{{cite journal|first1 =Wang|last1 =Feng| last2=Yong | first2 = Cai| first3=Baochang | last3 = Gu |url= http://dragonreport.com/Dragon_Report/Challenges_files/Wang_pp115-129.pdf|title=Population, Policy, and Politics: How Will History Judge China’s One-Child Policy?|journal= Population and Development Review |volume= 38 |date= 2012|pages= 115–29}}</ref>
 
==नकारात्मक पक्ष==
"https://ne.wikipedia.org/wiki/एक_बच्चा_नीति" बाट अनुप्रेषित