"अदुवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति २:
'''अदुवा''', वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको [[गानो]] रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा [[सल्यान जिल्ला|सल्यान]]को अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ।
 
अङ्ग्रेजी नाम '''ginger''' पाली भाषाको '''सिन्गिभेर'''(siṅgivera) बाट भएको विश्वास गरिन्छ। पालीभषाको '''सिन्गिभेर'''को अपभ्रंशबाट तामिल(inji ver இஞ்சி)=> फारसी (shingavirشنگویر ))=>फ्रेन्च(gingembre)=>अङ्ग्रेजी(gingifere) हुदै अहिलेको '''ginger''' हुनपुगेको हो।
[[चित्र:Koeh-146-no text.jpg|thumb|अदुवाको बोट र गानो]]
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित