"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ५४:
 
=मृत्यु =
राजा त्रिभुवनको मृत्यु वि सं २०११ मा भयो। उनको मृत्यु पछीपछि युवराज महेन्द्र राजा बने।
 
राजा त्रिभुवनको नाममा [[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल]], दाङमा [[त्रिभुवननगर]], पहिलो विश्वविद्यालय [[त्रिभुवन विश्वविद्यालय]], त्रिभुवन च्यालेञ्ज शिल्ड, पहिलो कलेज [[त्रि-चन्द्र कलेज]], पहिलो राजमार्ग [[त्रिभुवन राजमार्ग]], [[त्रिभुवन पार्क]] स्थापना भएको छ।