"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
पङ्क्ति ९५:
[[File:Stevan Kragujevic, Ho Chi Minh, Josip Broz Tito and Edvard Kardelj, Beograd, avgust 1957.jpg|thumb|left|उत्तर भियतनामी नेता [[हो चि मिन्ह]] को साथमा टिटो,बेल्ग्रेड, १९५७]]
 
टिटोको सोभियत संघसंग तिक्ततापूर्ण सम्बन्धले, युगोस्लाभियालाई अमेरिकी सहायता इसिए बाट, जुन [[मार्सल प्लान]] जस्तै गरी प्रसासित थियो, दिलायो। यद्यपि, उनी पश्चिमी गुटमा सामेल हुन मानेनन्। १९५३ मा स्टालिनको मृत्यु पछीपछि मात्र सोभियत संघ संगको सम्बन्ध सुधार हुन थाल्यो र टिटोले कोमेकोनबाट पनि सहायता पाउन थाले। यसरी टिटो ले पूर्व -पश्चिमको शत्रुतामा खेलेरे फाइदा उठाए। कुनै एकको पछि लाग्नुको साटो उनले [[असंलग्न अभियान]] आन्दोलनको सुरुवात गरे, जुनले ती देशहरूको लागि तेश्रो मार्गको काम गर्यो, जो पूर्व-पश्चिम बिभाजन भन्दा अलग रहन रुचाउथे।<ref name="nonaligned-chief" />
 
=== असंलग्न आन्दोलन ===
पङ्क्ति ११८:
जोसिप ब्रोज टिटोले विश्वभर ६० देश (५९ अन्य देश र युगोस्लाभिया) बाट ११९ मान पदवी तथा सम्मान पाए। २१ विभूषण युगोस्लाभियाबाट नै थियो, १८ विभूषण एक एक पटक पाए, भने नेसनल हिरो विभूषण दुई समारोहमा तीन पटक प्राप्त गरे। ९८ अन्तर्राष्ट्रिय पदवी तथा विभूषण मा ९२ एक पटक र ह्वाइट लायन विभूषण, पोलोनिया रेस्तितुता र कार्ल मार्क्स विभूषण दुई पटक प्राप्त गरे। उनका उल्लेखनीय पदवी हरूमा फ्रान्सको लिजन अफ अनर, जापानको क्रिसान्ठेम्म, पश्चिम जर्मनीको फेडरल क्रस अफ मेरिट, र मेरिट अफ इटाली छन् ।
 
उनको विभूषणहरू कहिलेकाहीँ मात्र प्रदर्शित हुन्थ्यो, तर १९४८ को टिटो -स्टालिन मतभेद र १९५३ मा उनको राष्ट्रपतीय सपथ ग्रहण पछीपछि सैन्य समारोह बाहेक उनले विरलै मात्र आफ्नो युनिफर्म लगाए। व्यवहारिक कारणले गर्दा उनले रिबन मात्र पहिरथे। उनको सबै पदवी र विभूषणहरू उनको अन्त्येस्टी समारोह १९८० मा मात्र प्रदर्शन गरियो । <ref name="Bilo je časno živjeti s Titom">{{cite book|last1=Badurina|first1=Berislav|last2=Saračević|first2=Sead|last3=Grobenski|first3=Valent|last4=Eterović|first4=Ivo|last5=Tudor|first5=Mladen|title=Bilo je časno živjeti s Titom|publisher=Vjesnik|year=1980|page=102}}</ref> दोश्रो विश्व युद्धको क्रममा मित्र शक्तिको नेताको रूपमा र असंलग्न आन्दोलनको संस्थापकको ख्यातीले उनको चर्चा अन्तर्राष्ट्रिय रूपमा उनको पक्षमा अनुकुल भएको थियो ।<ref name="Bilo je časno živjeti s Titom"/>
 
===आन्तरिक सम्मान===