"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २२:
राजा हरिशचन्द्र [[त्रेता युग]]का एक प्रजापलक राजा थिए। उनको शैव्या (तारामती) नामकी रानी र रोहित नामको छोरा थिए । एक पटक सिकार खेल्न जाँदा बाटो भुले। उनले  [[विश्वामित्र ऋषि]]लाई देखे र सहयोग गर्न याचना गरे।
 
सहयोग गरे बापत इच्छा गरेको पुरा गरिगरी दिने वचन उनले दिए। ऋषिले उनलाई फिर्ता जाने बाटो देखाईदिए। केहि समय बितेपछी ऋषि उनको दरबारमा गए र उनले दक्षिणा मागे र [[राजसुय यज्ञ]] गर्न लगाए । ऋषिले राजाको सम्पूर्ण राज्य जाय जेथा श्री-सम्पति माग राखे। हरिशचन्द्रले मन्जुर गरे र महल र दरबार छोडेर परिवार सहित हिडे ।
 
राजमहल छोडेपछी हरिशचन्द्र गरिवी र दरिद्रतामा बस्न थाले। उनप्रति बफादार उनका समर्थक तथा शुभचिन्तक हरूले उनलाई पछ्याउन थाले। जब  विश्वामित्र ऋषिले यो देखे विश्वामित्रले उनले आफ्नो राज्यको अंगको रूपमा रहेकालाई आफ्नो समर्थक बनाएर हिदाएओ गुनासो गरे र आफ्नो राज्यमा नबस्न भने। राजाले ऋषिलाई दिएको आफ्नो राज्यबाट अन्त जाने निर्णय गरे। ऋषिले उनलाई अपमान गरे। यो देखेर पाँच दिक्पालले विश्वामित्रको निन्दा गरे। विश्वामित्रले [[दिक्पाल]]लाई अर्को जन्ममा मानव भएर जन्मनु पर्ने श्राप दिए र उनीहरु [[पाण्डव]] र [[द्रौपदी]]का पुत्र भएर जन्मे ।