"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्ले + जसले )
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २००:
* कृपया तपाईहरूले आ–आफनो सरकारी कागजातहरू जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्वपूर्ण कागजातहरू संकलन गर्नृहोला । यदि यी सबै कागजातहरू तपाईसँग सरक्षित छैनन् भने तपाईहरूले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरू भुईंचालोबाट प्रभावितहरूले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।
 
* नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लार्इन सुविधा खोलेको छ, यदि तपार्इलार्इ थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपार्इले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलार्इ पनि जानकारी गरिगरी दर्ता गर्नुपर्छ ।
 
* यदि तपार्इ ०–२ वर्षको बालकको आमा हुनुहुन्छ भने स्तनपान जारी राखन्नु होला । ०–६ महिनाका बालकहरूलार्इ केवल आमाको दुध भए पुग्छ । उनीहरूलार्इ अन्य खाना अथवा झोल पदार्थ नखुवाउनु होला । ६-२३ महिनाका बालकहरूलाई अन्य घरेलु खान भाहेक स्तनपानपनि जरुरी हुन्छ, बालकहरूलागि, आमाको दुध फोर्मुला भन्दा पोसिलो र सुरक्षित हुन्छ । पाउडर दुध र अन्य दुधको विकल्पहरू सकेसम्म प्रयोग नगर्नु होला ।
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित