"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुले +हरूले)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २४:
 
== सैन्य सहायता माग ==
जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरूले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरिगरी सकेपछी अंगे्रजहरु आत्तीए । भातिय अंगे्रजसेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रूपमा ीयचम अबललष्लन ले विद्रोह दवाउन नेपाल सरकारसंग औपचारिक सैन्य सहायता मागे । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले पहलवान सिंह बस्नेतको नेतृत्वमा तुरन्त ३०० जना योग्यतम सेना भारत तर्फ पठाए । त्यसपछि ३/४ सयको दरले सेना भारत पठाउदै रहे । यो सेनाले उत्तर भारतका धेरै शहरहरुमा विद्रोहिहरुसंग कडा संघर्श गरी उनिहरूले कब्जा गरेका शहरहरु आफ्नो नियन्त्रणमा लियो । त्यसपछि मात्रै अंग्रेजहरु लाई नेपाल सरकार प्रतिपूर्ण विश्वास भएको थियो । निरास भएर भात छोड्ने मनस्थिति बनाइ सकेका अंगे्रजहरूले अतीनै खुसिभई नेपाल सरकारसँग पुनः ठुलो दलबल लिई गोरखपुर कब्जा गरिदिन अनुरोध गरे ।
 
== महाराजको कमान ==
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित