"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २०:
| religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ [[राजेन्द्र विक्रम शाह|राजेन्द्र]]का पुत्रका रूपमा भएको थियो । यिनलाई सानै उमेरमा राजप्रतिनिधिको रूपमा राजगद्दीमा राखेर उनका पिता श्री ५ राजेन्द्र विक्रम शाह काशी गए । भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए । श्री ५ राजेन्द्र काशीमा बस्दा षड्यन्त्र गरेको अभियोमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई सत्ताच्युत गरिगरी वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई [[जंगबहादुर राणा|जंगबहादुर]]ले राजसिंहानसमा बसाए । पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी शुरूका दिनमा बेलायती र [[राणा शासन|राणा]]हरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८ मा यिनको निधन भयो ।
 
== प्रारम्भिक वर्ष ==
पङ्क्ति ३०:
 
== नानी महाराज ==
जेठी महारानी साम्राज्यलक्ष्मीको मृत्युपछि युवराजधिराजको उग्र स्वभाव बढ्दै गएकोमा राजा श्री ५ राजेन्द्रबाट वि.सं. १८९९ मा "नानी महाराजधिराज" पदवी दिई उनको चित्त बुझाउन शासनमा सरिक गराए। त्यो कार्यबाट भारदारहरुलाई कसको आज्ञा पालन गर्ने श्री ५ को, श्री ५ नानी महारजको वा श्री ५ कान्छी महारानीको ? भन्ने जटिल समस्या प्रशासनमा आइपर्यो। त्यही वर्षको पौषमा महिनामा भारदारहरूले सल्लाह गरिगरी श्री ५ युवराजधिराजको अत्याचारको सिकायत श्री ५ राजेन्द्र सामु गरे। त्यतिले पनि केही असर नपरेकाले भारदारहरूले जुलुस गरिगरी हनुमानढोका राजदरबारमा पुगी राज्यको अधिकार एकै जनाका हातमा राख्नुपर्ने लिखित विन्तिपत्र चढाए। तदनुसार श्री ५ राजेन्द्रले वि सं १८९९ (५ जनवरी) का दिन आफूले समेत श्री ५ महारानी राज्यलक्ष्मीदेवीको आज्ञा पालन गर्ने गरिगरी सम्पूर्ण राजकीय अधिकार कान्छी रानीलाई समर्पण गरे। त्यसमा महारानीलाई पूर्ण अधिकार दिँदै केवल राजपरिवारलाई सजाय गर्न नपाउने कुरा थियो।<ref>{{cite book|title=Life of Jang Bahadur|author=Padma Jang|page=36|date=1980|publisher=Ratna Pustak Bhandar|isbn=99933-2-406-X|url=}}</ref><ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२१८|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
== राज प्रतिनिधि ==
 
== राज्याविषेक ==
वि.सं. १९०४ वैशाख ३१ गते जङबहादुरले श्री ५ राजेन्द्रलाई पदच्युत गरिगरी श्री ५ सुरेन्द्रलाई गद्दीमा राखे (ई. १२ मे १८४७)। वि.सं. १९०४ आश्विनमा श्री ५ सुरेन्द्रको पदलाई इष्ट इन्डिया कम्पनीले मान्यता गर्यो (ई. अक्टोबर १, १८४७)<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३८|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
== अलौ पर्व ==