"गोविन्दबहादुर मल्ल" का संशोधनहरू बिचको अन्तर

सा y
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति ४५:
शारदाका प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु [[विजय मल्ल]] ठूला साहित्यकार थिए। उनले आई.एस्सी. सम्म पढे। नीजि व्यवसायमा संलग्न रहे।
 
कवि [[सिद्धिचरण श्रेष्ठ]], [[गोपाल प्रसाद रिमाल|गोपालप्रसाद रिमाल]], [[लक्ष्मीप्रसाद देवकोटा]] लगायतसँग उठ्बस गर्न भ्याएका गोठाले नाटक, कथा र उपन्यास गरिगरी तीन विधाका पहिलो आधुनिक प्रयोक्ता थिए। गोठालेले साहित्यिक पत्रिका [[शारदा (पत्रिका)|शारदा]]को सम्पादक भएर समेत काम गरे ।
 
उनी [[शारदा (पत्रिका)|शारदा]]का सम्पादक र [[जोरगणेश प्रेस]]का निर्देशक रहे। यसका साथै विभिन्न कालमा [[नेपाल प्रज्ञा प्रतिष्ठान]]का सदस्य, [[प्रेस काउन्सिल नेपाल|प्रेस काउन्सिल]]का सदस्य, [[निर्वाचन आयोग (नेपाल)|निर्वाचन आयोग]]का सदस्य, [[नेपाल लेखक सङ्घ]]का अध्यक्ष भए। आफू सम्पादक हुँदा शारदालाई उनले नेपाल बाहिरका नेपाली भाषी माझ समेत पुर्‍याएका थिए। गोठाले नेपालको पहिलो दैनिक [[अखबार आवाज]]को प्रधान सम्पादकसमेत भएका थिए।
पङ्क्ति ६९:
 
==पुरस्कार==
नेपाली भाषा-साहित्यका विविध विधामा खास गरिगरी कथा, नाटक र उपन्यासमा पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत उनले २०५५ सालको [[जगदम्बाश्री पुरस्कार]] पाएका उनका अन्य सम्मानहरू निम्नानुसार छन्:-
* नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३)
* गोरखा दक्षिण बाहु दोस्रा (२०३६)