"गरुड पुराण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति २६:
'''गरूड पुराण''' [[वैष्णव सम्प्रदाय]]सित सम्बन्धित छ र [[हिन्दू धर्म|सनातन धर्म]]मा [[अन्तिम संस्कार|मृत्यु]]पछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड पुराण श्रवणको प्रावधान छ। यस पुराणका अधिष्ठातृ देव भगवान् विष्णु हुन। यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा सर्व साधारणलाई प्रवृत्तगर्नका निम्ति अनेक लौकिक र पारलौकिक फलको वर्णन गरिएकोछ। यसका अतिरिक्त यसमा आयुर्वेद, नीतिसार आदि विषयका वर्णनको साथ मृत जीवको अन्तिम समयमा गरिने कृत्यको विस्तारसित निरूपण गरिएकोछ। आत्मज्ञानको विवेचन पनि यसको मुख्य विषय हो। <ref name="गीताप्रेस डाट काम">[http://www.gitapress.org/hindi गीताप्रेस डाट काम]</ref>
 
अठारह पुराणमा गरुडमहापुराणको आफ्नो अलग्गै विशेष महत्त्व छ। यसका अधिष्ठातृदेव भगवान् विष्णु हुन। अतः यो वैष्णव पुराण हो। गरूड पुराणमा [[विष्णु]]-भक्तिको विस्तारसित वर्णन छ। भगवान विष्णु्का चौबीस अवतारको वर्णन ठीक त्यसै गरिगरी प्रकार यहाँ प्राप्त हुन्छ, जस प्रकार '[[श्रीमद्भागवत]]'मा उपलब्ध हुन्छ। आरम्भमा मनु्देखि सृष्टिको उत्पत्ति, ध्रुव चरित्र र बारह आदित्यको कथा प्राप्त हुन्छ। यसका उपरान्त सूर्य र चन्द्र ग्रहका मन्त्र, शिव-पार्वती मन्त्र, इन्द्रसित सम्बन्धित मन्त्र, सरस्वतीको मन्त्र र नौ शक्तिका विषयमा विस्तारसित बताइएकोछ। यसका अतिरिक्त यस पुराणमा श्राद्ध-तर्पण, मुक्तिको उपाय तथा जीवको गतिको विस्तृत वर्णन मिल्छ।
 
"https://ne.wikipedia.org/wiki/गरुड_पुराण" बाट अनुप्रेषित